" मेरो अपिल ! "

संबिधानमा जस्तो सुकै उल्लेख भएता पनि राजनैतीक स्थिरता नहुँदा राष्ट्र र जनताले कति क्षति भोग्नु पर्दो रहेछ । पाकिस्तानको पेशावरमा भएको दु:खद घटनाले छरलङ पारेको छ । अझै पनि हाम्रा नेताहारुमा बुद्धी पलाएन भने निकट भबिस्यमा यस्तो नियती हामीले पनि भोग्न कती समय लाग्छ र ।  तालिवनी आक्रमणमा मारिएका सयौं विद्यार्थी प्रति मेरो हार्दिक श्रद्धान्जलि ।  राष्ट्र बचाउँ र भावी सन्ततीलाई नयाँ नेपालको अनुभुती गराउँ । 

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"