" एउटा प्रश्न ! "

कहिले एक्लै बड्बडाउँछु कहिले मुस्कुराउँछु,  
जता हेर्छु चारै तिर उनिलाई नै पाउँछु !

यो मनलाई सम्झएरै सकिन नि कसै गरी ,
उनको माया पाउन तड्पिएँ म सँधै भरी !  

के हो यस्तो ब्यथा यो ? ओखती के होला, 
डरै लाग्ने आफै देखी कतै पागल बनुला !!


Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"