" परी ! "

लाखौं ताराहरु बिच चमचमाउँदै आउने 
सुन्दर फुलहरु बिच मगमगाउँदै रमाउने 
उपहार यो बिधाताको मेरै भाग्यमा कोरिएकी 
परी तिमी परी हौ यो दिल भित्र सजिएकी

खोज्दै कती युग बिते थाहा छैन मलाई 
हर्षित भएँ त्यो प्रहर  जब भेटें तिमीलाई 
उपहार यो बिधाताको मेरै भाग्यमा कोरिएकी 
परी तिमी परी हौ यो दिल भित्र सजिएकी

Comments

Popular posts from this blog

प्रीया ।

" अजम्बरी !"