संबिधानमा जस्तो सुकै उल्लेख भएता पनि राजनैतीक स्थिरता नहुँदा राष्ट्र र जनताले कति क्षति भोग्नु पर्दो रहेछ । पाकिस्तानको पेशावरमा भएको दु:खद घटनाले छरलङ पारेको छ । अझै पनि हाम्रा नेताहारुमा बुद्धी पलाएन भने निकट भबिस्यमा यस्तो नियती हामीले पनि भोग्न कती समय लाग्छ र । तालिवनी आक्रमणमा मारिएका सयौं विद्यार्थी प्रति मेरो हार्दिक श्रद्धान्जलि । राष्ट्र बचाउँ र भावी सन्ततीलाई नयाँ नेपालको अनुभुती गराउँ ।
लाखौं ताराहरु बिच चमचमाउँदै आउने सुन्दर फुलहरु बिच मगमगाउँदै रमाउने उपहार यो बिधाताको मेरै भाग्यमा कोरिएकी परी तिमी परी हौ यो दिल भित्र सजिएकी खोज्दै कती युग बिते थाहा छैन मलाई हर्षित भएँ त्यो प्रहर जब भेटें तिमीलाई उपहार यो बिधाताको मेरै भाग्यमा कोरिएकी परी तिमी परी हौ यो दिल भित्र सजिएकी
कहिले एक्लै बड्बडाउँछु कहिले मुस्कुराउँछु, जता हेर्छु चारै तिर उनिलाई नै पाउँछु ! यो मनलाई सम्झएरै सकिन नि कसै गरी , उनको माया पाउन तड्पिएँ म सँधै भरी ! के हो यस्तो ब्यथा यो ? ओखती के होला, डरै लाग्ने आफै देखी कतै पागल बनुला !!