Posts

शारदाको जीवनीमा भिडियो ।

Image
बिगत २१ बर्ष देखी निरन्तर भ्रष्टाचारका बिरुद्ध आवाज उठाउँदै आउनु भएकी जुझारु महिलाको नाम हो "शारदा" उनै शारदाको जीवनीमा तयार पारीएको यो एउटा भिडियो हेर्नुहोस् । -

मधेशको समस्या हाम्रो हो !

मधेशको समस्या हाम्रो  हो , जनभावना बुझ्न त्यहाँ जाउँन हो ! अहिलेका नेतालाई गरौं बहिष्कार, राष्ट्र बचाउन बनौँ बफादार, नागरिक हामी यही नेपालका, विश्व सामु न कहिले नझुकेका, सम्मान गर्दै जन बोली त्यो, मधेशको समस्या हाम्रो हो, जनभावना बुझ्न त्यहाँ जाउँन हो !! पुर्खा हाम्रा सिता,बुद्ध,जनक थिए, धर्म संस्कृति र शान्ती दिए, पार लागाउ सन्तति  भई उनैको, अब बेला आयो कर्तब्य पालकको, मधेशको समस्या हाम्रो हो, जनभावना बुझ्न त्यहाँ जाउँन हो !

देउसी भैलो बेन्ड बाजामा ।

Image
२४ कार्तिक, काठमाडौं । कस्ले भन्छ हामी मधेसीले पहाडीयाको देउसी भैलो खेल्न हुँदैन ? हिमाल पहाड तराई कोही छैन पराई । मधेशका कथित नेताहरुलाई यो भिडियोले चेतना दियोस जय होस् । हेर्नुहोस् भिडियो । 

"सरकार ओली सँग भए पनि संबिधानको चाबी काँग्रेस सँग ।

Image

सबैलाई आश्चर्यमा पार्दै ‘परदेशी’ को व्यापारमा नयाँ रेकर्ड ।

Image
१६ कार्तिक,काठमाडौं । सबैलाई आश्चर्यमा पार्दै चलचित्र "परदेशी" ले व्यापारमा नयाँ रेकर्ड राखेको छ । नारायण रायमाझीको निर्देशन,  प्रशान्त तामाङ, रजनी केसीको मुख्य भूमिका रहेको  चलचित्र ले प्रदर्शनको २ साता पुरा गर्दै गर्दा ३ करोडको ग्रस कारोबार गरेको निर्माता राजेश वंशलले जानकारी गराए ।यही  कार्तिक ३ गते देखी यो चलचित्र हलमा लागेको थियो ।

सुदूरपश्चिममा भारतले २ लाख ५६ हजार लिटर डिजेल पठायो ।

Image
१४ कार्तिक , धनगढी । भारतबाट गौरीफन्टा नाका हुँदै शनिबार धनगढी १४ वटा तेलका टयाङ्कर भित्रिएका छन्। नेपाल आयल निगम क्षेत्रीय कार्यालय प्रमुख शरद पौडेलका अनुसार शनिबार २ लाख ५६ हजार लिटर डिजेल धनगढी आइपुगेको छ।

Dynamic International Airways fire.

Image
18 Oct 2015. ABC News has obtained video of yesterday's Dynamic International Airways fire at Fort-Lauderdale-Hollywood International Airport. What we find notable, as compared to other recent emergency evacuations, is the lack of cabin baggage being removed by the passengers.