बिगत २१ बर्ष देखी निरन्तर भ्रष्टाचारका बिरुद्ध आवाज उठाउँदै आउनु भएकी जुझारु महिलाको नाम हो "शारदा" उनै शारदाको जीवनीमा तयार पारीएको यो एउटा भिडियो हेर्नुहोस् । -
रात भरी लाम्खुट्टेले झ्याउरे गीत गाए, फाकाई फाकाई खुशी साथ मेरै खून खाए ! कहिल्यै सुख नपाउने पाटिको भो बास, गरीबको दिन यस्तै हो नि,के गर्नु खै आस ! देश नयाँ युग तिर गती लियो अरे, भ्याए सम्म नेताले आफ्नै भुँडी भरे ! चिल्ला गाडी चढि चढि गर्छन् कुरा थरी, कुनै दिन पालो आउला हेरौला नि फेरी !!!! रतन चन्द ।
Comments
Post a Comment