" भावना ! "
( १ )
बारीका काँल्ना
रातभरी हिउँ पर्यो
रौसिएको मन ।
( २ )
रसाए यी आँखाहरु पुछी दिने तिमी,
भावनामा बगी दिँदा तारी दिने तिमी,
ओ ई ली एर झर्यो जीवन भन्थ्यें एक्लै छँदा ,
अमर भएँ खुशी छु अजम्बरी माया पाउँदा !!
बारीका काँल्ना
रातभरी हिउँ पर्यो
रौसिएको मन ।
( २ )
रसाए यी आँखाहरु पुछी दिने तिमी,
भावनामा बगी दिँदा तारी दिने तिमी,
ओ ई ली एर झर्यो जीवन भन्थ्यें एक्लै छँदा ,
अमर भएँ खुशी छु अजम्बरी माया पाउँदा !!
Comments
Post a Comment