Posts

Showing posts from July, 2015

" हाम्रो सार्वभौम खोसिएला र ?"

जन आन्दोलनको नाममा हज्जारौं निर्दोस नेपालीको ज्यान लिने र संबिधानको नाममा करोडौं कुम्ल्याउने तथा समाज सेवा भन्दै बिभिन्न राष्ट्रका कुट्नितिकले चलखेल गर्न गराउन अभिप्रेरित गर्ने नेता सरकार र सधैं राम्रो तर २४० बर्ष देखी नेपाल र नेपालीका लागि आफ्ना बंशजको आहुती दिने त्यही संस्था आज नराम्रो ६२/६३ को आन्दोलन पस्चात देशमा भ्रस्टाचार,अनैतीक कार्य गर्ने नेताहरुलाई हामी बारम्बार माफि दिदै अङाल्छौं तर आज के यो राज संस्थालाई साँस्कृतिक संस्थाको रुपमा अङाल्दा हाम्रो सार्वभौम खोसिएला र ?